Logo

इन्साइडर ट्रेडिङ गर्नेलाई ३ करोडसम्म जरिवाना, सेयर बजारलाई प्रभावित पार्नेमाथि पनि कडा कारवाही हुने

काठमाडौं । धितोपत्र बजारमा हुनेगरेकाे चलखेल नियन्त्रणका लागि सरकारले जरिवाना र सजाय दुबैमा परिमार्जनको प्रस्ताव गरेको छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’मा धितोपत्र बजारलाई असन्तुलन गर्ने, भित्रि कारोबार गर्नेलगायतका कसुरमा ३ करोडसम्मको जरिवानाको प्रस्ताव गरिएको हाे । गएको शुक्रबार मात्रै संसदमा दर्ता भएको उक्त विधेयकमा कसैले भित्रि कारोबार (इन्साइडर ट्रेडिङ)…