Logo

बारामा १३ सय साना उद्योग दर्ता, सयौंलाई रोजगारी

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०÷८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । २ अर्ब २२ करोड १७ लाख ८८ हजार ६ सय २७ रुपैयाँ कूल पुँजीको लागतमा सञ्चालित सो उद्योगको ३ अर्ब ४६ करोड तीन लाख ५५ हजार वार्षिक उत्पादन…