Logo

सहुलियतपूर्ण कर्जा प्रवाह डेढ बर्षदेखि ठप्प, न कर्जा बढ्यो न ऋणी

काठमाडौं । बैंकहरुले प्रवाह गर्ने सहुलियतपूर्ण कर्जा प्रवाहमा संकुचन देखिएको छ । नेपाल सरकारले बैंकहरुलाई दिनुपर्ने सहुलियतपूर्ण कर्जावापतको रकम बक्यौता रहँदा पछिल्लो डेढ बर्षदेखि यस्तो कर्जा प्रवाह ठप्प छ । यता नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पनि गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा यस्तो कर्जा प्रवाह बढ्नुपर्नेमा झन् घटेको छ । तथ्यांकलाई आधार…