Logo

कजारिया रमेश टायल्सद्वारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन, पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुम

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ। उक्त शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको बताइएको छ।स्वस्तिवाचन मार्फत सुरुवात गरिएको औपचारिक कार्यक्रममा गौरीशंकर राठी र महालक्ष्मी देवी राठीले दीप प्रज्वलन गरे । कार्यक्रममा सुरेन्द्र राठीले नयाँ कार्यको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गरे ।…