Logo

नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न र लगानी गर्न पाईँदैन : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएकोबारे जानकारी गराएको छ । केन्द्रिय बैंकले मंगलबार एक जानकारीमुलक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली…