Logo

नेपाल टेलिकमको सम्पत्ति २३ अर्बले घट्यो, कर्मचारीको सेवा सुविधामा भने झण्डै अर्बको वृद्धि

काठमाडौं । पछिल्लो समय लगातार कमजोर बन्दै गएको नेपाल टेलिकमको सम्पत्ति पनि ओरालो लाग्दै गएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष मात्रै कम्पनीको कुल सम्पत्ति २३ अर्ब रुपैयाँले घटेको हो । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक बर्षसम्म कम्पनीको कुल सम्पत्ति १ खर्ब ३६ अर्ब ७० करोड…