Logo

नेशनल लाईफका लगानीकर्तालाई १४ प्रतिशत लाभांस, बार्षिक साधारण सभाले गर्याे पारित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न ३६ औं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब १ करोड, १६ लाख ६६ हजार ४ सय २५ रुपैयाँमा १० प्रतिशतका दरले नगद लाभांश ५० करोड ११ लाख ६६ हजार ६ सय ४२ र…