Logo

कोभिड-१९ सुरक्षा मापदण्डको विस्तृत मूल्यांकन, स्वास्थ्य सुरक्षाको मापदण्डमा कतार एयरवेजलाई ‘डायमण्ड’ दर्जा

कोभिड-१९ सुरक्षा मापदण्डको विस्तृत मूल्यांकन, स्वास्थ्य सुरक्षाको मापदण्डमा कतार एयरवेजलाई ‘डायमण्ड’ दर्जा



काठमाडौं । कतार एयरवेजले सिम्प्लिफ्लाइङको अडिटअन्तर्गत एयरलाइन्स प्यासेन्जर एक्स्पिरियन्स एसोसिएसन (एपेक्स) स्वास्थ्य सुरक्षामा सर्वोच्च दर्जा हासिल गरेको छ ।

डायमण्ड अर्थात सर्वोच्च दर्जा कतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मूल्यांकनपश्चात् एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइन्सलाई प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL