Logo

सरकारले सार्वजनिक गर्याे विदेशमा रहेका नेपाली उद्वारको उडान तालिका, कुन देशबाट कहिले (सुचिसहित)

सरकारले सार्वजनिक गर्याे विदेशमा रहेका नेपाली उद्वारको उडान तालिका, कुन देशबाट कहिले (सुचिसहित)



काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार गर्नेगरी चार्टर्ड उद्धार उडानको तालिका सार्वजनिक गरेको छ । सरकारले भोली अर्थात मंगलबारदेखि नै उडान हुनेगरी ८ दिनका लागि तालिका सार्वजनिक गरेको हो ।

विभिन्न शर्तहरु तोक्ने सार्वजनिक गरेको उद्धा उडानको तालिकाअनुसार नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्समार्फत उद्धार उडान गर्ने जनाएको छ । जसअनुसार नेपाल एयरलाईन्सले दुबई, कतार, क्वालालम्पुरलगायतका देशहरुबाट उद्धार उडान गर्ने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको तालिकामा विभिन्न सर्तहरु तोकिएका छन् । मन्त्रालयका अनुसार उद्धार उडान गर्नेबेला पीसीआर रिपोर्ट पोजेटिभ मात्रै आएकालाई ल्याउन पाईनेछ । यस्तै गत हप्ता बसेको मन्त्रिपरिषदले गरेको निर्णयअनुसार एकै हवाईजहाजमा पीसीआर रिपोर्ट नेगेटिभ र पोजेटिभ भएका बिरामी राख्न नपाईने भएको छ ।

सरकारले सार्वजनिक गर्याे विदेशमा रहेका नेपाली उद्वारको उडान तालिका, कुन देशबाट कहिले (सुचिसहित)

प्रतिक्रिया दिनुहोस्
MBL