Logo

हिमालय एयरलाइन्सको नयाँ उद्धार उडान तालिका सार्वजनिक, यस्तो छ उडान तालिका

हिमालय एयरलाइन्सको नयाँ उद्धार उडान तालिका सार्वजनिक, यस्तो छ उडान तालिका



काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १६ तारेखदेखि उद्धार उडान गरिने एयरलाइन्सले जनाएको छ ।

हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् ।

यस्तो छ उडान तालिका :

प्रतिक्रिया दिनुहोस्
MBL