Logo

हिमालय एयरलाईन्सले सार्वजनिक गर्याे चार्टर उडानको भाडादर र मिति, यस्तो छ भाडादर

हिमालय एयरलाईन्सले सार्वजनिक गर्याे चार्टर उडानको भाडादर र मिति, यस्तो छ भाडादर



काठमाडौं । हिमालय एअरलाइन्सले विदेशमा रहेका नेपालीको उद्धार उडानको भाडादर र मिति सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक सूचना जारी गर्दै भोली अर्थात मंगलबारदेखि २० जुनभित्र गरिने चार्टर्ड उडानको भाडादर र उडान तालिका सार्वजनिक गरेको हो। हरेक चार्टर्ड उडान हुनको लागि कम्तीमा ८५ प्रतिशत टिकट बिक्री हुनुपर्ने कम्पनीले बताएको छ।

कम्पनीले सबैभन्दा पहिला १६ जुनमा श्रीलंकाको राजधानी कोलम्बो र माल्दिभ्सबाट उद्धार उडान गर्ने बताएको छ । कोलम्बो र मालेबाट हुने पहिलो चार्टर्ड उडानको भाडादर ३८० अमेरिकी डलर तोकिएको छ। यस्तै सिंगापुर चार्टर उडानको भने ५ सय २० डलर भाडा तोकेको छ ।

यस्तो छ विभिन्न देशको भाडादर :

प्रतिक्रिया दिनुहोस्