Logo

कुवेतबाट थप १४२ जना आउँदै, साढे ११ बजे काठमाडौं आईपुग्ने

कुवेतबाट थप १४२ जना आउँदै, साढे ११ बजे काठमाडौं आईपुग्ने



काठमाडौं । शुक्रबार कुवेतबाट थप १४२ जना नेपाली स्वदेश फर्कदै छन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिर एयरलाईन्समार्फत १४२ जना नेपाली नेपाल आउने भएका हुन ।

नेपाली समय अनुसार अहिले साढे ११ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्ने छ । यस अघि बिहीबार २ ओटा उडानमार्फत ३ सय जना नेपाली महिला कुवेतबाट नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्