Logo

आजदेखि गोमाको पोखरा जोमसोम उडान, दैनिक ५ उडानको योजना

आजदेखि गोमाको पोखरा जोमसोम उडान, दैनिक ५ उडानको योजना


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१२ जेठ, काठमाडौं । गोमा एयरलायन्सले मङ्गलबारदेखि पोखरा – जोमसोमको उडान सुरू गरेको छ ।

कम्पनीले हालै खरिद गरेको लेट ४१० नामको जहाजबाट सो उडान सुरू गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार पोखरादेखि जोमसोम दैनिक पाँचओटा उडान हुनेछन् । अहिले गोमाका चार जहाजले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL