Logo

आङ छिरिङको श्रद्धाञ्जलीमा शुक्रबार यति एयरलाईन्सको उडान बन्द

आङ छिरिङको श्रद्धाञ्जलीमा शुक्रबार यति एयरलाईन्सको उडान बन्द



काठमाडौं । यति एयरलाइन्स तथा तारा एयरको भोलीको उडान सबै बन्द हुने भएको छ ।

बुधबार भएको डाइनेष्टी हेलिकोप्टरको दुर्घटनामा परि यति एयरलाइन्स तथा तारा एयरका प्रवन्धक निर्देशक आङ छिरिङ शेर्पाको निधन भए पछि कम्पनीले १७ गते शुक्रबार हुने सबै उडान बन्द गरेको हो ।

कम्पनीले आजै एक सुचना जारी गर्दै श्रद्धाञ्जली स्वरुप भोली शुक्रबार हुने सबै उडान बन्द भएको घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL