Logo

टीआईएमा दुर्घटनाग्रस्त युएस बंगला विमानको आगलागी नियन्त्रणमा, थप विवरण आउन बाँकी

टीआईएमा दुर्घटनाग्रस्त युएस बंगला विमानको आगलागी नियन्त्रणमा, थप विवरण आउन बाँकी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं। बंगलादेशको एयर युएस बंगलाको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । सोमबार दिउसो विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त विमानको आगो नियन्त्रणमा ल्याइसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विमानको क्षतीबारे विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL