Logo

यती एयरको एटिआर विमानमा ‘एसडीजी ब्रान्डिङ’

यती एयरको एटिआर विमानमा ‘एसडीजी ब्रान्डिङ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्सले भर्खरै भित्र्याएका नयाँ एटिअआर विमानमा सयुक्त राष्ट्र संघीय दिगो विकास कार्यक्रम एसडीजी ब्रान्डिङ गरिएको छ।

मंगलबार काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थल मार्फत सार्वजनिक गरिएको हो । नेपालमा रहेको संयुक्त राष्ट्रसंघ र यती एअरलाइन्सको सहकार्यमा एसडीजी ब्राण्डेड रोलआउट सार्वजनिक गरिएको हो ।

एटीआर ७२–५०० विमानमा गरिएको यूएन एसडीजीको ब्राण्डिङले यती एअरलाइन्स नेपालको विकासका लागि हरदम प्रयासरत रहेको  एयरलाइन्सका मेशचन्द्र राईले बताए। आफ्नो प्रयास हरसम्भव तरिकाले जारी राखिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL