Logo

मर्निङ वाकका लागि रानी पोखरी खुला गर्ने तयारी, रात्रीकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाइने

मर्निङ वाकका लागि रानी पोखरी खुला गर्ने तयारी, रात्रीकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले रानी पोखरीलाई विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदि परियारले बताए ।

उनले बुधबार पोखरीको निरीक्षण गर्दै रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउने र बिहान हिँडडुल गर्नका लागि खुला गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL