Logo

१० हजार कोठा, ३ अर्व ५० करोड लगानी, यस्तो बन्दै छ विश्वको सवैभन्दा ठूलो होटल

१० हजार कोठा, ३ अर्व ५० करोड लगानी, यस्तो बन्दै छ विश्वको सवैभन्दा ठूलो होटल


बिजखबर संवाददाता
0
Shares

साउदी अरवको मिक्कामा विश्वकै सवैभन्दा ठूलो होटल बन्ने भएको छ । हाल सो होटलको निर्माण भइरहेको छ । सो होटलमा १० हजारओटा कोठा र ७० रेष्टुराँ रहने छन् ।

hotel-2nd

त्यस्तै होटलमा १२ ओटा टावर रहने बताइएको छ । त्यसैगरी होटलको ‘रुफटफ’ मा हेलिप्याडसमेत राख्न मिल्ने छ । होटलमा त्यस्तै रोयल गेष्टका लागि १ दशमलव ४ मिलियन स्क्वायर फिटका कम्प्लेक्स निर्माण गरिने बताइएको छ । होटल भित्र फुल साइजको कन्भेन्सन सेन्टर रहने ।

Untitled

होटल २०१७ सम्म संचालन गर्ने योजना भएपनि राष्ट्रिय अर्थतन्त्रले गर्दा २०१८ सम्म पुरा हुने अनुमान गरिएको छ । एजेन्सि/

प्रतिक्रिया दिनुहोस्
MBL