Logo

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना, घटनाबारे थप जानकारी आउन बाँकी

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना, घटनाबारे थप जानकारी आउन बाँकी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । फिदिमबाट विरामी लिएर आएको हेलिकप्टर साढे १२ बजेदेखि सम्पर्कविहीन भएको थियो ।

फिस्टेलको नाइन एनएकेए कल साइन हेलिकम्पटर फिदिमबाट १० माइलसम्म मात्र सम्पर्कमा भएको बताइएको छ ।  हेलिकप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा  दुर्घटना भएको नुवाकोटका प्रमुख जिल्ल अधिकारी विष्णु पोखरेलले जानकारी दिए ।

हालसम्म प्रहरी तथा उद्धारा टोली भने घटनास्थलसम्म नपुगेको उनले बताए । हेलिकप्टरमा ६ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL