Logo

हवाई उडान नियम उल्लंघन गर्ने हेलिकप्टरको उडानमा प्रतिवन्ध, कुन कुन कम्पनीका हेलिकप्टर परे ?

हवाई उडान नियम उल्लंघन गर्ने हेलिकप्टरको उडानमा प्रतिवन्ध, कुन कुन कम्पनीका हेलिकप्टर परे ?



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले फिस्टेल एयर र श्री एयरलाईन्सको एक एक हेलिकप्टरलाई उडानमा प्रतिवन्ध लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै दुई कम्पनीका ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो ।
यी कम्पनीले भिजिबिलिटी १ सय मिटर पनि नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएको पाईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL