Logo

झापा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, बीच बाटोबाटै काठमाडौं फर्काइयो

झापा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, बीच बाटोबाटै काठमाडौं फर्काइयो



काठमाडौं । झापा उडेको बुद्ध एयरको जहाज बीच बाटोबाटै फर्केर काठमाडौं पुगेको छ । बुद्धको झापा चन्द्रगढी उडेको ९५५ नम्बर उडानको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौंको त्रिभुवन विमानस्थलमै अवतरण गराईएको हो ।

काठमाडौंको विमानस्थलमा सवा २ बजे अवतरण गरिएको जहाजका यात्रुहरु झापा भने अर्कै जहाजमार्फत पठाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL