Logo

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयको ९ बुँदे स्पष्टिकरण, अराजकता गरिरहँदा किन चुप लाग्ने ?

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयको ९ बुँदे स्पष्टिकरण, अराजकता गरिरहँदा किन चुप लाग्ने ?



काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टिकरण सोधेको छ । प्राधिकराण्का महानिर्देशक अधिकारीले हवाई सुरक्षामा गम्भिर लापरवाही गरेको, सरकारको नीति विरुद्ध कार्य गरेको, सेवाप्रदायक र नियामक अलग्याउने कार्यमा आनाकानी गरेको लगायतका कुरा राख्दै ७ दिने स्पष्टिकरण सोधेको हो ।

महानिर्देशक अधिकारीले मन्त्रालयले आगामी ७ दिनभित्र उक्त ९ बुँदाको स्पष्टिकरण दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL