Logo

निजगढ विमानस्थलको निर्माण सुरु गर्ने सरकारको घोषणा

निजगढ विमानस्थलको निर्माण सुरु गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले बाराको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ । संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । यो विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL