Logo

सरकारी कर्मचारीलाई १० दिनको भ्रमण भत्ता

सरकारी कर्मचारीलाई १० दिनको भ्रमण भत्ता



काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई बर्षमा १० दिनको भ्रमण भत्ता उपलब्ध गराउने भएको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी आवको बजेटमा उक्त व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्