Logo

विदेशी पर्यटकलाई एक महिना निःशूल्क भिसा

विदेशी पर्यटकलाई एक महिना निःशूल्क भिसा



काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिना निःशूल्क भिसा दिने भएको छ ।

कोरोना संक्रमणका कारण प्रभावित पर्यटनलाई उकास्न आगामी आवको बजेटमार्फत उक्त व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL