Logo

यसरी गर्नुहोस एण्ड्रोइड अपडेट, हतारमा अपडेट नगर्नु बुद्धिमानी

यसरी गर्नुहोस एण्ड्रोइड अपडेट, हतारमा अपडेट नगर्नु बुद्धिमानी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२८ असार,काठमाडौं । आफ्नो एण्ड्रोइड अपटेट नगरेमा विभिन्न एप्सहरुको नयाँ संसकरण मोवाइलमा सर्पोट नगर्न सक्छ । त्यस्तै ती एप्सहरुको सुविधामा पनि थप हुनेहुँदा एण्ड्रोइड अपडेट गर्नु आवश्यक छ ।

एण्ड्रोइड अपडेट  तपाँई विश्वको कुन भागमा बसेर मोवाइल चलाउनुहुन्छ त्यसमा भर पर्छ । त्यस्तै कुन फोन प्रयोग गर्नुहुन्छ  वा कु न नेटवर्क प्रयोग गर्नुहुन्छ  । तर प्रायजसो एण्ड्रोइड फोनमा अपडेटको तरिका उस्तै हुन्छन् ।

यसरी गर्नुहोस अपडेट

एण्ड्रोइ अपडेट गर्न निकै सजिलो छ तर यसका लागि केही समय लाग्छ । हतारमा भएको बेलामा अपडेट नगर्दै बुद्धिमानी हुनेछ ।  फोनको सेटिङ सेक्सनबाट एण्ड्रोइड अपडेट गर्न सकिन्छ । एप्सको अपडेटका लागि पहिला मोवाइलको सेटिङमा जानुहोस । त्यसपछी सफ्टवेयर वा अवाउट फोन अप्सन खोज्नुहोस । त्यसमा सफ्टवेयर अपडेट्स नामक एउटा अप्सन पाउन सक्नुहुने छ ।

तपाँईसँग स्मार्टफोन छ र तपाँईको स्मार्टफोनमा एण्ड्रोइड ललिपप भर्सन छैन भने इन्ट्ल गर्न सक्नुहुनेछ ।

अपडेटका लागि अपडेट बटन थिचेर डाउनलोड अथवा इन्सछलका लागि पर्खनुहोस । सफ्टवेयर वा अवाउट फोन । सफ्टवेयर अपडेट्स नामक ट्याव फेला पार्न सकिन्छ ।

त्यसपछी अपडेट गर्नका लागि अपडेट बटन थिच्नु पर्छ । त्यसपछी डाउनलोड र इन्स्टलका लागि पर्खिनुहोस । तपाँई लिमिटेड इण्टरनेटमा हुनुहुन्छ अथवा राम्रो कनेक्सन छैन भने कुर्नुहोस ।
इन्स्टल गरेपछी तपाँईको फोन रिवुट हुन्छ । र रक एण्ड रोलका लागि फोन तयार हुन्छ ।
नयाँ सफ्वेयरको मजा लिनुहोस ।

प्रतिक्रिया दिनुहोस्