Logo

विद्यार्थीले बनाए १ मिनेटमै फुल चार्ज हुने ब्याट्रि, आगोले पनि नविगार्ने

विद्यार्थीले बनाए १ मिनेटमै फुल चार्ज हुने ब्याट्रि, आगोले पनि नविगार्ने


रामराजा श्रेष्ठ
0
Shares

२५, चैत । सामान्यतया स्मार्टफोन फुल चार्ज गर्न २ देखि ३ घण्टासम्म लाग्छ । तर अब स्मार्टफोन केवल १ मिनेटमै फुल चार्ज हुने भएको छ ।

हालै स्टानफोर्ड विश्वबिद्यालयका वैज्ञानिले आविस्कार गरेका आल्मोनियम ब्याट्रिले १ मिनेटमा सेलफोन फुल चार्ज गरिदिन्छ ।

यो प्रविधिले हाल प्रयोगमा आइरहेको चार्जरहरुलाई प्रतिस्थापन गर्ने उनीहरुको दावी छ । आल्मोनियम आयोन व्याट्रि ल्यापटप तथा स्मार्टफोनमा प्रयोग गरिने लिभियम आयोनको बैकल्पिक हो । यो आगोमा पनि नपड्किने भएकोले अन्य व्याट्रिको तुलनामा सुरक्षित छ ।

त्यस्तै यो ब्याट्रि वातावरणमैत्री भएको व्यास्ट्यिानफोर्डका प्रोफेसर होंगजी डाइले बताए । उनले भने ‘हामीले रिचार्जेबल एल्युमिनियम व्याट्रि विकसित गरेका गरेका छौं, जसले अल्कालाइन जस्ता वातावरणीय दृष्टिकोणले खराव अल्कालाइन व्याट्रिलाई प्रतिस्थापन गर्छ । ’ लिथियम आयन ब्याट्रि सजिलैसँग आगोले विगार्छ तर नयाँ मा यस्तो हुदैन । यो व्याट्रि लामो समयसम्म टिक्ने बताइएको छ । सो ब्याट्रिे ७ हजार ५ सयपटकसम्म चार्ज गर्न सक्ने बताइएको छ ।

आल्मुनियममा हाइ चार्जिङ क्यापासिटी समेत हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्