Logo

रेमिट्यान्स, टेलिकम र आइएसपी र कम्पनीको आयकर बढ्यो, यस्तो छ नयाँ दर

रेमिट्यान्स, टेलिकम र आइएसपी र कम्पनीको आयकर बढ्यो, यस्तो छ नयाँ दर



काठमाडौं । सरकारले विभिन्न कम्पनीको आयकरमा बृद्धि गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै रेमिट्यान्स सेवा प्रयादक कम्पनी, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक कम्पनीको आयकरमा बृद्धि गरेको हो ।

यस अघि सो क्षेत्रले २५ प्रतिशत आयकर तिर्दै आएकोमा अबका दिनमा ३० प्रतिशत तिर्नुपर्ने छ । सरकारले बजेटमार्फत तीनवटै क्षेत्रको आयकरमा बृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL