Logo

अब नोभा २ आईको मूल्य घटेर ३० हजारमा, नोभा ३ ई बजारमा

अब नोभा २ आईको मूल्य घटेर ३० हजारमा, नोभा ३ ई बजारमा



काठमाडौं । हुवाई स्मार्ट फोनले नेपाली ग्राहकको लागि हुवाई नोभा २ आईको मूल्य घटाएको छ ।

नेपालमा नोभा २ आईले पाएको सफलता सँगै यसको मूल्य घटाउने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजार मूल्य ३३ हजार ९ सय रहेकोमा ३ हजार रुपैयाँ घटाएर ३० हजार ९ सय कायम गरिएको छ ।

कम्पनीले नोभा ३ ई भित्र्याएको केही दिनमै नोभा २ आइको मूल्य घटाएको हो ।

मूल्य घटे पनि यस्को विशेषता भने नघटाएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL