Logo

जियोनीको चाडपर्व विशेष योजना, १२ जना ग्राहकलाई दुवई जाने अवसर

जियोनीको चाडपर्व विशेष योजना, १२ जना ग्राहकलाई दुवई जाने अवसर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चिनियाँ स्मार्टफोन जियोनीले जियोनी उत्सव अफर, दुबर्इ सफर योजना सञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत जियोनी स्मार्टफोन खरीदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् ।

सो स्क्रयाच कार्डमार्फत जियोनीका एक्सक्लुसिभ गिफ्ट, ५० वटा जियोनी एफ १०३ प्रो मोबार्इल सेट र १२ वटा दुबर्इ ट्रिप गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

दुबर्इ ट्रिपमा हवार्इ टिकटसहित चार दिन तीन रात बस्न र खानको सुविधा उपलब्ध गराइने छ । योजना असोज ४ गतेबाट कात्तिक ४ गतेसम्म लागु हुनेछ।

प्रतिक्रिया दिनुहोस्