काठमाडौं । नेपाल टेलिकमलले फाइवर टु दि होमको महसुल दर परिमार्जन गरेको छ । असार ३ गतेदेखि लागु हुने गरी फिफ्थको सेवा महशुलमा परिमार्जन गरेको हो ।
३ महिनाको प्याकेजमा १० एमविपिएस व्याण्डवीथ हुन्छ । जसको महशुल ५ हजार १ सय ६० तोकिएको छ । त्यस्तै ६ महिनाको ९ हजार १ सय २० तोकिएको छ । जसमा १० एमविपीएस व्याण्वीथ तथा २ सय ५० जीवी भोल्युम हुन्छ । १२ महिनाकोमा ६ सय जीवीको भोलुम र १० एमविपीएस व्याण्डवीथ छ, जसको मूल्य १८ हजार २ सय ४० तोएिको छ । १२ महिनाकोमा १ सय एमविपीएस व्याण्डविथ भएको अवस्थमा भने २३ हजार तिर्नुपर्ने बताईएको छ ।
त्यस्तै फाइवर टु दि होमको सिपीइ को शुल्कमा पनि परिमार्जन भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । उनका अनुसार ३ महिनाको प्याकेज खरिद गर्दा ५ हजार तिर्नुपर्छ । त्यस्तै ६ महिनाको ३ हजार र १५ महिनाकोमा निशुल्क काठमाडौं । नेपाल टेलिकमलले फाइवर टु दि होमको महसुल दर परिमार्जन गरेको छ । असार ३ गतेदेखि लागु हुने गरी फिफ्थको सेवा महशुलमा परिमार्जन गरेको हो ।
३ महिनाको प्याकेजमा १० एमविपिएस व्याण्डवीथ हुन्छ । जसको महशुल ५ हजार १ सय ६० तोकिएको छ । त्यस्तै ६ महिनाको ९ हजार १ सय २० तोकिएको छ । जसमा १० एमविपीएस व्याण्वीथ तथा २ सय ५० जीवी भोल्युम हुन्छ । १२ महिनाकोमा ६ सय जीवीको भोलुम र १० एमविपीएस व्याण्डवीथ छ, जसको मूल्य १८ हजार २ सय ४० तोएिको छ । १२ महिनाकोमा १ सय एमविपीएस व्याण्डविथ भएको अवस्थमा भने २३ हजार तिर्नुपर्ने बताईएको छ ।
त्यस्तै फाइवर टु दि होमको सिपीइ को शुल्कमा पनि परिमार्जन भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । उनका अनुसार ३ महिनाको प्याकेज खरिद गर्दा ५ हजार तिर्नुपर्छ । त्यस्तै ६ महिनाको ३ हजार र १५ महिनाको मा निशुल्क ।
यस कम्पनीबाट उपलब्ध गराइएको सिपीइ बिग्रिएको अवस्थामा १ महिनासम्म निःशुल्क रिपेयर र रिप्लेस गरिने बताइएको छ । सो अवधि पश्चात रु.५हजार लिएर रिप्लेस गरिने छ । फिफ्थ जडान गर्दा ग्राहकहरुलाई आवश्यक टु कोर अप्टिकल फाइवर १ सय मिटरसम्म निशुल्क र सो भन्दा माथि प्रति मिटर रु.२० लिई सेवा सञ्चालन गरिने छ । उक्त ग्राहकको फिफ्थ काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउन फाइवर परिवर्तन गर्नु परेमा प्रति मिटर रु.२० लिइने बताइएको छ ।
यस कम्पनीबाट उपलब्ध गराइएको सिपीइ बिग्रिएको अवस्थामा १ महिनासम्म निःशुल्क रिपेयर र रिप्लेस गरिने बताइएको छ । सो अवधि पश्चात रु.५हजार लिएर रिप्लेस गरिने छ ।
फिफ्थ जडान गर्दा ग्राहकहरुलाई आवश्यक टु कोर अप्टिकल फाइवर १ सय मिटरसम्म निशुल्क र सो भन्दा माथि प्रति मिटर रु.२० लिई सेवा सञ्चालन गरिने छ । उक्त ग्राहकको फिफ्थ काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउन फाइवर परिवर्तन गर्नु परेमा प्रति मिटर रु.२० लिइने बताइएको छ ।