Logo

आइटियु डेमा एनटिसिको नाइट डाटा प्याकेज, ९० रुपैयाँमा अनलिमिटेड डाटा

आइटियु डेमा एनटिसिको नाइट डाटा प्याकेज, ९० रुपैयाँमा अनलिमिटेड डाटा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेशनल टेलिकम्युनिकेसश (आइटियु) डेको उपलक्ष्यमा नाइट डाटा प्याकेज ल्याएको छ । जसअन्तर्गत जिएसएम प्रिपेड तथा सिडिएमए पोष्टपेडका ग्राहकलाई डाटा प्याकेज उपलब्ध गराइने छ ।

रु ९० मा ७ दिनसम्म बेलुका ११ बजेदेखि विहान ५ बजेसम्म अनलिमिटेड डाटा चलाउन सकिने बताइएको छ । सो सुविधाका लागि नाइटडेटा डाइप गरि १४१५ मा एसएमएस पठाउनुपर्ने छ ।

अनलिमिटेड डेटामा योजना जेठ ४ देखि १९ गतेसम्म लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL