Logo

माइक्रोम्याक्स क्यू ४१३ बजारमा, मूल्य १३ हजार

माइक्रोम्याक्स क्यू ४१३ बजारमा, मूल्य १३ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माइक्रोम्याक्सको क्यू ४१३ बजारमा भित्रिएको छ । ५ दशमलव १ ललिपप अपरेटिङ सिस्टमबाट सञ्चालित सो फोनमा १ गिगाहर्जको अक्टा कोर प्रोसेसर छ ।

त्यस्तै यसमा भएको ८ मेगापिक्सलको क्यामराले जीवन्त फोटो कैद गर्न सकिन्छ ।

अतिरिक्त सुरक्षाका लागि मोवाइलको खरिदमा टेम्परेड स्क्रीन ग्लास निःशुल्क दिइने बताइएको छ । त्यस्तै २ जीवीको र्याम, ३२ जीवीको रोम तथा १६ जीवीको एक्स्पान्डेवल मेमोरी सो फोनमा छ ।

यसले फोरजी नेटवर्कलाई पनि सपोर्ट गर्ने बताइएको छ । यो फोनको बजार मूल्य १३ हजार ३ सय ४३ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL