Logo

माइक्रोसफ्टले ल्यायो आईओएसका लागि एप,फोटा एडिट गर्ने १३ ओटा ‘अप्सन’

माइक्रोसफ्टले ल्यायो आईओएसका लागि एप,फोटा एडिट गर्ने १३ ओटा ‘अप्सन’


बिजखबर संवाददाता
0
Shares

माइक्रोसफ्टले आईओएसका लागि नयाँ सेल्फी एप ल्याएको छ । सो सेल्फि एपलाई कम्पनीले सेल्फी फर आईओएस नाम दिएको छ ।

यस एपमा आईओएस प्रयोगकर्ताहरुले मोबाइलको क्यामेरबाट खिचेको नयाँ फोटो वा ग्यालरीमा रहेको फोटोलाई एडिट गर्न मिल्ने सुविधा छ।

त्यस्तै यस एपमा फोटा एडिट गर्ने १३ ओटा विकल्प रहेको बताइएको छ । सेल्फी फर आईओएस एप स्टोरबाट सेल्फी फर आईओएस डाउनलोड गर्न सकिन्छ ।

यो एपको साइज ५६ दशमलव ९ एमबी रहेको छ । त्यस्तै यस एपलाई प्रोयोग गर्न फोनमा आईओएस ८.० वा सो भन्दा माथिको अपरेटिङ सिस्टम हुनु जरुरी भएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्
MBL