Logo

टेलिकमको २२ प्रतिशत सेयर सर्वसाधारणलाई, प्रयोगकर्ताले सेयर पाउने

टेलिकमको २२ प्रतिशत सेयर सर्वसाधारणलाई, प्रयोगकर्ताले सेयर पाउने



काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर बिक्री गर्ने भएको छ ।

यसअघि कम्पनीमा सर्वसाधारणको सेयर ९ प्रतिशत रहेकोमा अब यसलाई २२ प्रतिशत पुर्याइने भएको हो । यस्तो सेयर टेलिकमका प्रयोगकर्ताले मात्र पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL