काठमाडौं । त्रिशूली थ्री बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ ।
काठमाडौं । अवको १० महिनाभित्रमा माथिल्लो त्रिशुली थ्री एको विद्युत उत्पादन शुरु हुने भएको छ