काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सूचारु राख्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।