काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।