काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्दा माइक्रो ब्रुअरी संचालन अन्यौलमा परेको छ ।