Logo

Tag: international

श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा, सार्वजनिक स्थानमा हिँडडुल गर्न रोक

काठमाडौंm। श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा .कफ्र्यू) घोषणा गरेका छन् । बुधबार

विदेश भाग्न विमानस्थल पुगेका राष्ट्रपति गोटाबायाका भाई तथा श्रीलंकाका पूर्व अर्थमन्त्रीलाई कर्मचारीले फर्काए

काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीविरुद्धको प्रदर्शन जारी छ । यसपटक सबै प्रदर्शनकारीहरू आ–आफ्ना मुडमा देखिएका छन्

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने, यो वर्षको अन्त्यसम्म २० अर्ब डलर प्राप्त गर्ने

काठमाडौं । केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने

चश्मालाई फेसनका रुपमा स्थापित गरेका रे-बानका अर्बपति मालिक डेल बेकियोको निधन, यस्तो थियो उनको जीवन

काठमाडौं । चश्मालाई फेसनबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने इटालीका दोस्रो धनी लियोनार्डो डेल बेकियो अब

क्रिप्टो बजारमा ठूलो गिरावट, विश्व क्रिप्टोकरेन्सीको बजार पूँजीकरण घटेर एक ट्रिलियन डलर नजिक

काठमाडौं । विगत केही दिनदेखि क्रिप्टोकरेन्सी बजारमा गिरावट जार िरहेको छ । क्वाइन मार्केट क्यापका

युक्रेनबाट वस्तु निर्यातको बाटो खुल्यो, मानवीय सहायता मार्ग खोल्न माग

काठमाडौं । युक्रेनले यहाँबाट सामग्री निर्यातका लागि मार्ग खोल्ने प्रक्रियाका लागि पहल थालेको बताएको छ

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

काठमाडौं । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)

ऋणको बोझले दबिएको श्रीलंकाले उठायो कडा कदम, यो साता सेयर बजार बन्द हुने

काठमाडौं । गहिरो आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकाको शेयर बजार कोलम्बो स्टक एक्सचेन्जमा एक

विश्वभर हवाई भाडामा वृद्धि, यात्रुको चापले इन्धनको मूल्य बढेपनि एयरलाइन्स कम्पनीहरु मालामाल

काठमाडौं । यदि तपाई यो गर्मीमा विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने महँगो हवाई भाडा

के हुँदैछ रूस-युक्रेन द्वन्द्वमा !

काठमाडौं । रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता