काठमाडौं । सरकारले अबको ३५ दिन भित्रै जनताका लागि उर्जा क्षेत्रको सेयर आवेदन खोल्ने घोषणा
जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले २ अर्व रुपैयाँ बरावरको सेयर निष्काशन गर्ने भएको छ