Logo

Tag: himalaya_air

बैशाख १५ देखि हिमालयको दुवई उडान, राउण्ड ट्रिप भाडा २४ हजार ८ सय

काठमाडौं । हिमालय एअरलाईन्सले संयुक्त अरब इमिरेट्स दुवईको लागि उडान शुरु गर्ने भएको छ ।