Logo

Tag: galaxy j7 Max

नयाँ फिचरहरु सहित ग्यालेक्सी ‘जेसेभेन म्याक्स’ बजारमा, फ्ल्यास सहित १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जेसेभेन म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।