काठमाडौं । निर्वाचन आयोगले साउन १ गतेदेखि पुनः मतादाता नामावली संकलन गर्ने भएको छ ।
काठमाडौं । बुधबार सम्पन्न स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमध्ये ५ स्थानमा मतगणना हुन सकेको छैन