काठमाडौं । आपूर्ति व्यवस्था विभागले बयानका लागि बोलाएसँगै दरबारमार्गका व्यापारीहरु बिरामी पर्न थालेका छन् ।