काठमाडौं । सुचना तथा संचार मन्त्री शेरधन राईले ‘क्लिनफिड’ नीतिलाई तत्काल कार्यान्वयनमा ल्याइने बताए ।
समानुपातिक विज्ञापन प्रणाली भनेको मिडिया हाउस चलाउन खर्च दिए जसरी वितरण गर्ने पद्दति हो ।