काठमाडौं । अबिरल बर्षातका कारण मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो जान थालेसँगै ढुवानीमा समस्या पर्ने देखिएको छ