Logo

कुन अवस्थामा कोरोना सर्छ कुन अवस्थामा सर्दैन ? अध्ययनबाट आयो यस्तो निष्कर्ष

कुन अवस्थामा कोरोना सर्छ कुन अवस्थामा सर्दैन ? अध्ययनबाट आयो यस्तो निष्कर्ष



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे दिनहुँ नयाँ तथ्य र निष्कर्षहरु पत्ता लाग्दै आएका छन् ।

यसैक्रममा बिएमजे जर्नलले जोन्स माउस्टगार्डलगायत अनुसन्धानकर्ताहरुको कुन अवस्थामा कोरोना सर्छ कुन अबस्थामा सर्दैन भन्नेबारे विस्तृत अध्धयन प्रकाशित गरेको छ ।


सो अध्धयनमा फेस मास्कको प्रयोग कहाँ र कसरी गर्दा कोरोना संक्रमण सर्छ वा सर्दैन भन्ने देखाइएको छ । जसमा फेस मास्क प्रयोगको समय, स्थान र संक्रमणको खतराको अवस्थालाई समग्रता अध्ययन गरेर निष्कर्ष प्रकाशित गरिएको छ ।

अध्धयनले फेस मास्क लगाउँदा र नलगाउँदा संक्रमण फैलने सक्ने अवस्थालाई उच्च, मध्यम र कम ३ तहमा निर्धारण गरेर निष्कर्ष निकालेको हो ।

यस्तो छ अध्ययनको निष्कर्ष :

प्रतिक्रिया दिनुहोस्
MBL