Logo

११ बजे प्रधानमन्त्रीको संसदमा सम्बोधन, के–के छन् सम्बोधनका विषय ?

११ बजे प्रधानमन्त्रीको संसदमा सम्बोधन, के–के छन् सम्बोधनका विषय ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीले बजेटमा सांसदहरूले राखेको जिज्ञासालाईसमेत समेटर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए । यस्तै आजै २ बजे मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL