काठमाडौं । स्थानीय तहको तेस्रो चरणको चुनावको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सबै भन्दा बढी ३६ स्थानमा जितेको छ ।
त्यस्तै दोश्रोमा संघिय समाजबादी फोरम २२,राजपा २० र माओबादी केन्द्र २० स्थानमा विजय भएको छ ।
त्यसैगरी लोकतान्त्रिक फोरमले ३ र अन्यले ३ स्थानमा जित हासिल गरेको छ । १ सय ३६ स्थानीय तहमध्ये १ सय२० स्थानको नतिजा सार्वजनिक भएको हो ।